घरेलु तथा साना उद्योग अर्थतन्त्रका आधारस्तम्भ हुन् : सचिव निरौला
arthadabali.com · Sun Jul 05 11:00:01 GMT 2026

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगहरू नै मुलुकको आर्थिक विकासका आधारस्तम्भ रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सचिव निरौलाले साना-साना उद्योग र व्यवसायको समष्टिगत योगदानले नै ठुला उद्योग तथा समग्र अर्थतन्त्रलाई बलियो बनाउने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)