थप भेटिने आशा कायमै
gorkhapatraonline.com · Sun Sep 06 00:29:44 GMT 2026

उद्धार टोलीद्वारा शनिबार २२५ मिटर भित्रबाट एक चिनियाँ नागरिक र पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका २० जनासहितको संयुक्त टोली अझै खोजीमा, कम्प्रेसरलगायत उपकरणको प्रयोग गर्दै सुरुङभित्र करिब २५० मिटरसम्म पुग्यो टोली ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)