सर्वोच्च अदालतमा आज इजलास नहुने
nagariknews.nagariknetwork.com · Thu May 21 05:39:20 GMT 2026

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ। शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए। उनको ९७ वर्षको उमेरमा यही जेठ ६ गते निधन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)