मालदह आँपको मूल्य बढ्यो
khabarhub.com · Sun Jul 05 11:09:00 GMT 2026

धनुषा – मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)