पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो
nepalviews.com · Sun Jul 05 11:08:05 GMT 2026

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)