नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त
himalpress.com · Sun Jul 05 11:06:29 GMT 2026

काठमाडौँ- कृषि, वन तथा पर्यावरण मन्त्रालयमातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का दुई कर्मचारी बर्खास्त भएका छन्।
नार्कका अध्यक्षसमेत रहेकी कृषि मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)