करिव सात करोड लागत जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
khabarhub.com · Thu May 21 05:56:03 GMT 2026

मुस्ताङ – कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)