धुव्रतारा कृषि सहकारीद्वारा अर्गानिक लौकाखेती, दैनिक दुई क्विन्टलभन्दा बढी बिक्री
arthadabali.com · Sun Jul 05 11:12:59 GMT 2026

कञ्चनपुर / सीप, सामूहिकता र मेहनतको संयोजनले कृषि समृद्धिको भरपर्दो आधार बन्न सक्छ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित धुव्रतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रस्तुत गरेको छ ।
सहकारीले सञ्चालन गरेको व्यावसायिक अग्र्यानिक लौकाखेतीले आम्दानीसँगै स्थानीय युवालाई रोजगारी दिनुका साथै सदस्यलाई व्यावसायिक कृषितर्फ आकर्षित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)