नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त
barnanmedia.com · Sun Jul 05 10:58:40 GMT 2026

कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त भएका छन् ।
नार्कका अध्यक्षसमेत रहनुभएका कृषि मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)