डोल्पामा जीप दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते
newsofnepal.com · Sun Jul 05 11:12:58 GMT 2026

काठमाडौँ।
डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)