दाउन्ने खण्डको सडक निर्माण अन्तिम चरणमा, ३० वर्ष टिक्ने गरी ढलान गरिएको दाबी
barnanmedia.com · Sun Jul 05 11:09:11 GMT 2026

पूर्व–पश्चिम राजमार्गको सबैभन्दा चुनौतीपूर्ण मानिने दाउन्ने सडक खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
वर्षौंदेखि धुलो, जाम, पहिरो र जीर्ण सडकका कारण सास्ती खेप्दै आएका यात्रु तथा चालकका लागि यो राहतको खबर बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)