बझाङमा अटो दुर्घटना, ६ जना घाइते, एक जनाको अवस्था गम्भीर
barnanmedia.com · Sun Sep 06 00:35:20 GMT 2026

बझाङमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बागथला बजारबाट देउरातर्फ जाँदै गरेको सुपप्र. ०१–००१ ह ६०१२ नम्बरको अटो दिउँसो करिब २:३० बजे बागथला बजारको तल्लो बजार नजिक दुर्घटनामा परेको हो ।
अटो सडकबाट करिब २०० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)