कांग्रेसका निश्कल राईले सभामुखलाई पढाए पाठ– हिजो घाँटीमा 'स्कार्फ' बेरेर वेल घेरेको होइन ?
lokaantar.com

नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखलाई विगतका गतिविधि सम्झाएर मर्यादाको पाठ पढाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राईले अघिल्लो संसदमा आजको सत्तारुढ दलले गरेको गतिविधि सम्झाँदै अहिले भइरहेको विरोधलाई मात्रै अमर्यादित भनिनु उचित नभएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)