कृषि मन्त्रीले गरिन् नार्कका दुई कर्मचारीलाई बर्खास्त
setopati.com · Sun Jul 05 11:19:46 GMT 2026

कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त भएका छन्।
नार्कका अध्यक्षसमेत रहेका कृषि मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)