दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन
lokaantar.com

म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ ।
रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका ८१ वर्षीय तिलिजा शनिबार करिब ६ दशकपछि जन्मथलो फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)