डोल्पामा जिप दुर्घटना: एक महिलाको मृत्यु, १३ जना घाइते (अपडेट)
nagariknews.nagariknetwork.com · Sun Jul 05 11:13:16 GMT 2026

डोल्पाको मौरेलेख क्षेत्रमा आइतबार भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीया विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)