हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
nepalviews.com · Sun Jul 05 11:26:07 GMT 2026

काठमाडौं । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) को तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ सैनिक मारिएका छन् ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)