बाढीपीडितका लागि नेपाल बैंकले दियो ३ करोड १ लाख
bishowkhabar.com · Fri Aug 28 04:50:41 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)