रानीसैन सीमा विवाद समाधान गर्न रास्वपा सांसद खनालको सरकारसँग आग्रह
nepalpress.com · Thu May 21 06:17:39 GMT 2026

काठमाडौं । रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीसैन क्षेत्रको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल सहितको टोलीमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)