लप्सीफेदी सबस्टेशन ३ महिनाभित्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई कामु कार्यकारी निर्देशक श्रेष्ठको निर्देशन
clickmandu.com · Sun Jun 14 01:47:46 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लप्सीफेदी सबस्टेशन आगामी तीन महिनाभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक जुजुरत्न शाक्य, निर्देशक श्रीराम पोखरेल सहितको टोलीसहित लप्सीफेदी ४००/२२०/१३२ केभी सबस्टेशन तथा १३२/११ केभी चाँगुनारायण सबस्टेशनको स्थलगत निरीक्षण भ्रमणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)