डाबरको मह खान अयोग्य– बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
kalakarmi.com · Thu May 21 06:25:05 GMT 2026

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिद्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।
विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमुनालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)