नार्कका सम्पर्कविहीन २ कर्मचारी बर्खास्त
nepalpress.com · Sun Jul 05 11:45:38 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त भएका छन् ।
नार्कका अध्यक्षसमेत रहेका कृषि मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)