हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
nepalnews.com · Sun Jun 14 01:57:50 GMT 2026

झापा। मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)