साहित्यकार प्रकट पंगेनीको निधन
kendrabindu.com · Tue Apr 16 11:13:32 UTC 2024
प्रख्यात साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । ७० वर्षको उमेरमा पंगेनीको मंगलवार दिउँसो मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हाे ।
निमोनियाका कारण स्वास्थ्यमा समस्या अस्पताल भर्ना भएका उनकाे भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे । तर, मंगलवार दिउँसो उनकाे निधन भएको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)