पानी पर्न थालेसँगै डेङ्गीको जोखिम बढ्दै
nagariknews.nagariknetwork.com · Sun Jul 05 11:58:43 GMT 2026

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुसारेध गरेको छ।
महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)