ग्राभेल उत्खनन रोक्न मिथिला नगरपालिकामा स्थानीयको विरोध
gorkhapatraonline.com · Thu May 21 06:48:14 GMT 2026

धनुषाको मिथिला नगरपालिका–९, स्थित बडहरी खोलाबाट भइरहेको ग्राभेल उत्खनन रोक्न स्थानीयले माग गरेका छन् ।
बिहीबार स्थानीयले उत्खनन रोक्न माग राख्दै ढल्केबरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि टायर बालेर नाराबाजी गर्दै केही समय पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)