तारकेश्वरमा अतिक्रमित संरचनामा चल्यो डोजर (तस्बिरहरू)
setopati.com · Thu May 21 06:45:00 GMT 2026

काठमाडौंको तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएको छ।
नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत अतिक्रमण हटाउने कार्य गर्दै अवैध रूपमा बनाइएका टहरा, पर्खाल तथा अन्य संरचना भत्काएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)