प्रधानन्यायाधीशको अभिव्यक्तिले जन्मायो ‘कक्रोच जनता पार्टी’
barnanmedia.com · Thu May 21 06:43:07 GMT 2026

काठमाडौं । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र जनजीवनबारे दिएको टिप्पणीपछि सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक अभियान तीव्र रूपमा फैलिएको छ ।
‘कक्रोच जनता पार्टी’ नाम दिइएको यो अभियान अहिले अनलाइन बहसको केन्द्र बनेको छ । प्रधानन्यायाधीश सूर्यकान्तले दिएको भनिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा यसलाई लिएर व्यापक चर्चा सुरू भएको हो । तर पछि उनले आफ्नो टिप्पणीलाई केही सञ्चार माध्यमले गलत ढङ्गले प्रस्तुत गरेको भन्दै स्पष्टिकरण दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)