देश टाट पल्टिन थालेपछि एडीबी अध्यक्षसँग भेट्दै प्रम बालेन
bishowkhabar.com · Sun Jul 05 12:00:00 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पहिलोपटक कुनै विदेशी प्रतिनिधिसँग वान–अन–वान (एक्लाएक्लै) भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्रीले आगामी मंगलबार सिंहदरबारमा एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेट गर्ने कार्यक्रम तय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)