डा. शेखर कोइरालालाई डा. सशांक कोइरालाले भने– घरैघर बनेछ त वरिपरि ?
deshsanchar.com · Sat Jun 13 18:35:18 GMT 2026

माेरङ – लामो समयको अन्तरालपछि विराटनगरस्थित कोइराला निवास प्रवेश गरेका वीपी कोइरालाका छोरा डा. सशांक कोइरालाले दाजु डा. शेखर कोइरालालाई कुर्सीमा बस्दै भने– घरैघर बनेछ त वरिपरि ? निवासको माथिल्लो तलामा कार्यकर्ता भेटमा रहेका डा. शेखर कोइरालाले उत्तर दिदैं भने, ‘अहिले आधुनिकताले छोपेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)