सरकारले परम्परा भत्काउने नाममा हस्पक्षेप गरेको छ : सांसद राई
nagariknews.nagariknetwork.com · Thu May 21 06:33:23 GMT 2026

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य निश्कल राईले सदनमा प्रतिपक्षले सरकारलाई जवाफदेही बनाउन खोज्दा सरकारले सदनमा प्रतिपक्षलाई देख्न नसकेको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सबै विषयको मर्यादामा सरकार भएका कारण सरकारले नै पहिला मर्यादामा रहेर काम गर्नुपर्ने बताउँदै उनले सभामुख र प्रधानमन्त्रीले सदनमा प्रतिपक्षलाई देख्न नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)