बेलायती सैन्य ठेगानामा आक्रमण गर्ने रुसको चेतावनी
kendrabindu.com · Fri Aug 28 04:58:30 GMT 2026

काठमाडौं । युक्रेनले बेलायती क्षेप्यास्त्र प्रयोग गरे बेलायती सैन्य ठेगानामा आक्रमण गर्ने रुसले चेतावनी दिएको छ । बेदायतले युक्रेनलाई हतियार दिएको भन्दै रुसले युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य लक्ष्यमा आक्रमण गर्न सक्ने चेतावनी दिएको हो ।
युक्रेनले रुसी भूभागभित्र प्रहार गर्न बेलायतले उपलब्ध गराएका लामो दूरीका क्रुज क्षेप्यास्त्र प्रयोग गरेमा आक्रमण गर्न सक्ने रुसले चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)