पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
kendrabindu.com · Sun Jul 05 12:14:38 GMT 2026

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुसारेध गरेको छ ।
महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)