चिनियाँ राष्ट्रपति सीले उत्तर कोरिया भ्रमण गर्ने
kendrabindu.com · Fri Jun 05 05:49:48 GMT 2026

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन् । सन् २०१९ यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ ।
चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मङ्गलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नेछन् । उनको पछिल्लो भ्रमण जुन २०१९ मा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)