‘मुलुकको आवश्यकता ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ’
nepalnews.com · Sun Jul 05 12:21:16 GMT 2026

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरू निर्माण गर्ने बताएका छन्।
काठमाडौँको चन्द्रागिरी नगरपालिका १३ मा रहेको कंकाली माविको ४३औँ वार्षिकोत्सवमा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानुन निर्माण गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)