धारापानी–झिनडाँडा खण्ड स्तरोन्नति
nagariknews.nagariknetwork.com · Sun Jul 05 12:14:04 GMT 2026

म्याग्दीको दरबाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ को धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित म्याग्दीको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त सडक आयोजना हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)