विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
khabarhub.com · Thu May 21 07:05:55 GMT 2026

काठमाडौं – विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)