डोल्पामा जिप दुर्घटना : १ जनाको मृत्यु, १३ जना घाइते
himalpress.com · Sun Jul 05 12:16:21 GMT 2026

सुर्खेत – कर्णाली प्रदेशको माथिल्लो जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)