हुम्ला–बाजुरा सीमा विवाद तत्काल समाधान गरियोस् : सांसद खनाल
annapurnapost.com · Thu May 21 07:00:10 GMT 2026

काठमाडौं :
रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)