राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ, तीनवटा उपसमिति गठनको तयारी
annapurnapost.com · Fri Jun 05 05:44:12 GMT 2026

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्दैछ।
विभिन्न तीनवटा उपसमिति गठन गर्नेदेखि समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थगल अनुगमन गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)