कान्ति लोकपथमा राति सवारी आवागमनमा रोक
lokaantar.com

पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेसँगै कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार सूचनामार्फत वर्षायाममा पहिरो, ढुंगा खस्ने र सडक अवरुद्ध हुने जोखिम बढेकाले कान्ति लोकपथमा रातिको सवारी आवागमन बन्द गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)