नेपालमा राहत तथा उद्धार सहयोग बढाउन ३० अमेरिकी सांसदको आग्रह
barnanmedia.com · Sun Sep 06 01:58:07 GMT 2026

विनाशकारी बाढी–पहिरोबाट प्रभावित नेपालमा अमेरिकी राहत तथा उद्धार सहयोग व्यापक रूपमा बढाउन ३० जना अमेरिकी कङ्ग्रेस सदस्यले विदेशमन्त्री मार्को रुबियोलाई आग्रह गरेका छन्।
रो खन्ना, राजा कृष्णमूर्ति, प्रमिला जयपाल, सुहास सुब्रह्मण्यम र रसिदा तलिबलगायत सांसदले हस्ताक्षर गरेको पत्रमा अमेरिकी विदेश मन्त्रालयलाई उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर नेपालमा खोज, उद्धार तथा राहत कार्य तीव्र बनाउन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)