ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
nepalnews.com · Sun Jun 14 02:50:17 GMT 2026

कञ्चनपुर। रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन्।
रोगका कारण बेर्ना जलेको जस्तो देखिने, पहेँलो हुँदै सुक्ने तथा नष्ट हुने समस्या बढ्दै गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)