कांग्रेसको १५ औँ महाधिवेशन प्रविधिमैत्री हुने: पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिन प्रयोग गर्ने
nagariknews.nagariknetwork.com · Sun Jul 05 12:37:29 GMT 2026

नेपाली कांग्रेसले १५औं महाधिवेशलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको हो ।
आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)