पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
nagariknews.nagariknetwork.com · Sun Sep 06 02:13:24 GMT 2026

बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।
गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका-९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)