जलवायु अभियान्ता ग्रेटा थनबर्ग भन्छिन् -नेपाललाई सहायता होइन, जलवायु क्षतिपूर्ति दिनुपर्छ
barnanmedia.com · Sun Sep 06 02:04:11 GMT 2026

काठमाडौं । विश्वप्रसिद्ध जलवायु अभियान्ता ग्रेटा थनबर्गले नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि धनी तथा औद्योगिक मुलुकहरूले दिने सहयोगलाई दानका रूपमा नभई उनीहरूले तिर्नुपर्ने ‘जलवायु क्षतिपूर्ति’ का रूपमा बुझ्नुपर्ने बताएकी छन्।
शुक्रबार आफ्ना आधिकारिक सामाजिक सञ्जालमा भिडिओ वक्तव्य सार्वजनिक गर्दै थनबर्गले नेपालको विपत्ति जलवायु संकटको परिणाम भएको पनि बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)