त्रिशूली-३ 'बी'मा उद्धार जारी, ३ एक्साभेटरले उत्खनन गरिँदै
baahrakhari.com · Sun Sep 06 02:11:00 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी हुँदै आएको बाढीपछि त्रिशूली त्रिशूली–३'बी' जलविद्युत् आयोजनामा उद्धार कार्य जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार तीनवटा एक्स्काभेटर र ८९ जना नेपाली सेना परिचालन गरी कार्यालय भवन क्षेत्रमा उत्खनन तथा उद्धार कार्य भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)