बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गमा सवारी आवागमन रोकियो
nepalviews.com · Sun Jul 05 12:45:58 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकस्थित रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार रोशी खोलामा पानीको बहाव ह्वात्तै बढेपछि राजमार्गअन्तर्गत काभ्रे खण्डमा सडक अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)