प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन
canadanepal.com · Thu May 21 07:37:03 GMT 2026

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ ।
सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास ब्यवस्थापनमा सहज भएको छ । नवनिर्मित भवनको बिहिबार गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)