आणविक शक्ति सम्पन्न चीन–उत्तर कोरियाबीच सम्बन्ध थप ‘स्थिर’ बनाउने सहमति
bishowkhabar.com · Sun Jul 05 12:48:23 GMT 2026

काठमाडौं– चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग दुई देशबीचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार सीले किमको बधाई सन्देशको जवाफ दिँदै दुई कम्युनिस्ट पार्टीबीचको सहकार्यलाई अझ सुदृढ बनाइने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)